आज यी प्रदेशहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा हुने, सतर्कता अपनाउन मौसमविद्को आग्रह

आज यी प्रदेशहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा हुने, सतर्कता अपनाउन मौसमविद्को आग्रह

बिहिवार, जेठ १० २०८१
बिहिवार, जेठ १० २०८१
  • images
    images
    आज यी प्रदेशहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा हुने, सतर्कता अपनाउन मौसमविद्को आग्रह
    images
    images

    काठमाडौँ / आज देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसमविद्ले जनाएको छ। आज दिउँसो कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ। 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । 

    कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएको छ। 

    कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा तथा देशका भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com