बढ्यो स्मार्टफोनको आयात, ७ महिनामा भित्रियो ११ लाख २६ हजार थान

बढ्यो स्मार्टफोनको आयात, ७ महिनामा भित्रियो ११ लाख २६ हजार थान

बुधवार, फागुन ९ २०८०
बुधवार, फागुन ९ २०८०
  • images
    images
    बढ्यो स्मार्टफोनको आयात, ७ महिनामा भित्रियो ११ लाख २६ हजार थान
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को सात महिनामा स्मार्टफोनको आयात पनि उल्लेख्य भएको पाइएको छ । 

    भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको वैदेशिक व्यापार तथ्याङ्क अनुसार गएको साउनदेखि माघ मसान्तसम्म नेपालमा १७ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ बराबरको ११ लाख २६ हजार थान स्मार्टफोन भित्रिएका छन् ।

    विभागको तथयाङ्क अनुसार पछिल्लो समय नेपालमा आयात हुने वस्तुहरुको सूचीमा स्मार्टफोन प्रत्येक बर्षजसो माथि उक्लिँदै गएको देख्न सकिन्छ ।

    भन्सार विभागका अनुसार चालु आवको सात महिनामा मात्रै नेपालमा  यससँगै नेपालमा धेरै आयात हुने वस्तुको सूचीमा स्मार्टफोट छैठौं स्थानमा परेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com