मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, शेयरधनीहरूले मात्र खरीद गर्न पाउने

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, शेयरधनीहरूले मात्र खरीद गर्न पाउने

बिहिवार, मंसिर २१ २०८०
बिहिवार, मंसिर २१ २०८०
  • images
    images
    मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा, शेयरधनीहरूले मात्र खरीद गर्न पाउने
    images
    images

    काठमाडौँ / मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

    उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान–१२ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

    साथै तोकिएको समयभित्र उक्त शेयर खरिदको कुनै आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने बैंकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com