मञ्जुश्री फाइनान्सद्वारा लाभांश घोषणा

मञ्जुश्री फाइनान्सद्वारा लाभांश घोषणा

शुक्रवार, मंसिर १५ २०८०
शुक्रवार, मंसिर १५ २०८०
  • images
    images
    मञ्जुश्री फाइनान्सद्वारा लाभांश घोषणा
    images
    images

    काठमाडौँ / मञ्जुश्री फाइनान्सलेले लाभांश घोषणा गरेको छ । फाइनान्स सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांशमात्र वितरण गर्ने निर्णय गरेको हो ।

    जसअनुसार फाइनान्सलेले हाल कायम चुक्तापुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८.८० रुपैयाँको ५.२६३ प्रतिशतले हुन आउने ७ करोड ११ लाख ३२ हजार २२६.४३ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्तावत गरेको छ।

    उक्त प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गर्ने निर्णय फाइनान्सलेले गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com