नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा भुकम्प प्रभावित क्षेत्रका लागि ५० लाख सहयोग

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा भुकम्प प्रभावित क्षेत्रका लागि ५० लाख सहयोग

बुधवार, कार्तिक २२ २०८०
बुधवार, कार्तिक २२ २०८०
  • images
    images
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा भुकम्प प्रभावित क्षेत्रका लागि ५० लाख सहयोग
    images
    images

    काठमाडौँ / नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड भुकम्प प्रभावित क्षेत्रका लागि ५० लाख सहयोग गर्ने भएको छ । 

    बैंकले कात्र्तिक १७ गते शुक्रबार राति जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गएको भुकम्प प्रभावित क्षेत्रमा पचास लाख रुपैयाँ सहयोग गर्ने भएको हो । 

    आज बसेको बैंकको संचालक समितिको बैठकले जाजरकोट भूकम्पबाट प्रभावितहरुको राहतका लागि सामाजिक उत्तरदायित्व अन्तर्गतमा रहेर ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । यो रकम बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्घार कोषमा जम्मा गर्ने बताएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com