प्रभु बैंकको २० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सकिने

प्रभु बैंकको २० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सकिने

शुक्रवार, असोज १९ २०८०
शुक्रवार, असोज १९ २०८०
  • images
    images
    प्रभु बैंकको २० हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन सकिने
    images
    images

    काठमाडौँ / प्रभु बैंक लिमिटेडले २० हजार २०२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्रीमा आएको छ । 

    बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा विक्री हुन नसकेको उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

    इच्छुक सर्वसाधारण लगानीकर्ताहरूले आगामी १५ दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । दोस्रो बजारमा बैंकको संस्थापक शेयरको मूल्य प्रतिकित्ता १०९ रूपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com