शेयर मार्केट

काठमाडौँ / मिड सोलु हाइड्रोपावर लिमिटेडको आइपीओ निष्काशन मिति परिवर्तन भएको छ। कम्पनीले सर्वसाधारणलाई आज भदौ २८ गते बिहिबारदेखि आइपीओ निष्काशन गर्ने भनेकोमा आज सार्वजनिक विदा दिने सरकारको निर्णय भएसँगै अब भोलि भदौ २९ गतेबाट...