
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / साताको दोस्रो कारोबार दिन पनि सेयर बजार ओरालो लागेको छ । यो दिन नेप्से परिसूचक ७.७५ अङ्कले घटेर २६९८.२८ बिन्दुमा झरेको छ । आइतबार नेप्से १६.६८ अङ्कले घटेर २७०६.०४ बिन्दुमा पुगेको थियो। सोमबार ११२...