
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / आइपिओ निष्काशन हुने अघिल्लो रिलायन्स स्पिनिङ मिल्सको आइपिओ रोकिएको छ । असार २७ अर्थात भोलि बिहीबारदेखि बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्न लागेको कम्पनीको निष्काशन अनिश्चितकालका लागि रोकिएको हो । नेपाल धितोपत्र बोर्डको बुधबार...