
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / अभिनेत्री स्वस्तिमा खड्का अब लालीबजारमा देखिने भएकी छिन् । जात्रा शृङ्खलामार्फत स्थापित भएको व्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ फिल्म लालीबजार मा अभिनेत्री खड्काले अभिनय गर्दैछिन् । जात्रा, जात्रै जात्रा, महापुरुष र महाजात्रा निर्माण...