
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / कालिमाटी तरकारी बजारले बिहीबारका लागि फलफूल र तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसमा आज थोकमा ठूलो गोलभेँडा प्रतिकिलो ५५ रुपैयाँमा बिक्री भएको छ । यस्तै सानो गोलभेँडा १९.३३, रातो आलु ३४, सुकेको प्याज...