
Enter your email address and we will send you a link to reset your password.
गण्डकी / पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायको आयोजना, विश्वविद्यालय अनुदान आयोग र स्कूल अफ इन्जिनियरिङ, पोखरा विश्वविद्यालयको सहकार्यमा पोखरामा व्यवहारिक विज्ञान तथा इन्जिनियरिङ विषयक अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गतका पोखरा...