डबली

साउथ सुपरस्टार अल्लु अर्जुन तेलंगाना उच्च अदालतबाट जमानत पाएपछि आज बिहान हैदराबाद सेन्ट्रल जेलबाट रिहा भएका छन् । उनलाई लिनका लागि अभिनेताका बुवा अल्लु अरविन्द र ससुरा कञ्चर्ला चन्द्रशेखर पुगेका थिए ।  अल्लु अर्जुनका फ्यानहरू उनको रिहाइबाट...

  • © 2025 All right reserved to arthadabali.com