
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका वर्तमान समस्याहरू समाधानका लागि अध्यादेश ल्याएको बताएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघको साधारण सभाको अवसरमा मन्त्री अधिकारीले सहकारी अभियानसँग समन्वय गरेर...