क्यापिटल मार्केट

काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले १८औँ वार्षिकोत्सवको अवसरमा बैंकका कार्डबाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको हो...