रोचक विश्व

“तिमीले उनीहरूलाई धेरै दुःख दियौ। विवाह भएको २० वर्ष भइसक्यो। अब उनलाई बिर्सिदेऊ...!” यी शब्दहरू फिल्मी संवाद जस्तो लाग्न सक्छ, तर यो उत्तर प्रदेशको अलिगढ जिल्लाको मद्रक क्षेत्रको वास्तविकता हो।  जहाँ एक ज्वाइँ विवाहअघि नै आफ्नी...