कृषि ज्ञान

दमौली (तनहुँ) / तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर करिब ३ करोड आम्दानी गरेका छन् । नगरपालिकाका ४ वडाका किसानले यस वर्ष सुन्तला बिक्री गरी २ करोड ९० लाख रुपैयाँ आम्दानी गरेका...