images
Logo
images

सुनचाँदीको मूल्य घट्यो, अब प्रतितोला कति ?

सुनचाँदीको मूल्य घट्यो, अब प्रतितोला कति ?

मंगलवार, भदौ ३ २०८२
मंगलवार, भदौ ३ २०८२
  • सुनचाँदीको मूल्य घट्यो, अब प्रतितोला कति ?

    काठमाडौँ / नेपाली बजारमा मङ्गलबार सुनचाँदीको मूल्य घटेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको  १ हजार २ सय रुपैयाँले घटेको हो ।  

    images
    images

    सोमबार प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँले कारोबार भएको सुन आज तोलामा १ लाख ९५ हजार १ सय रुपैँयाले कारोबार भइरहेको छ । 

    यस्तै चाँदीको मूल्य पनि आज घटेको छ  । सोमबार २३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी १५ रुपैयाँले घटेर आज २३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय