सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

शुक्रवार, साउन ३० २०८२
शुक्रवार, साउन ३० २०८२
  • सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

    काठमाडौँ / नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो ।  

    images
    images

    महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा  १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको थियो । 

    यस्तै चाँदीको मूल्य पनि आज घटेको छ ।  बिहीबार तोलामा २२ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी आज २५ रुपैयाँले घटेर २३ सय १५ रुपैयाँमा कारोवार भैइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय