काठमाडौँ प्रहरीमा बैंकिङ ठगिका मुद्दाका चाङ

काठमाडौँ प्रहरीमा बैंकिङ ठगिका मुद्दाका चाङ

बिहिवार, साउन २९ २०८२
बिहिवार, साउन २९ २०८२
  • काठमाडौँ प्रहरीमा बैंकिङ ठगिका मुद्दाका चाङ

    काठमाडौँ जिल्ला प्रहरी परिसर काठमाडौँमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ।

    images
    images

    परिसर  प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ मुद्दा बैंकिङ कसुरका छन् । 

    सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेका छन् ।  

    परिसरमा दैनिक ३५ मुद्दा दर्ता हुने गरेका छन् ।  

    आव २०८/ र८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएकामा आव २०८१/ ८२ मा ३२ मुद्दा परेका छन् । परिसरमा ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएका प्रमुख अधिकारीले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय