GWM Nepal ले TANK Series Launch गर्दै Luxury Off-Roading को शक्ति नेपाली बजारमा

GWM Nepal ले TANK Series Launch गर्दै Luxury Off-Roading को शक्ति नेपाली बजारमा

बिहिवार, साउन २९ २०८२
बिहिवार, साउन २९ २०८२
  • GWM Nepal ले TANK Series Launch गर्दै Luxury Off-Roading को शक्ति नेपाली बजारमा

    काठमाडौं / Great Wall Motors (GWM) Nepal ले NAIMA को १st Edition of MOBILITY EXPO 2025 मा आफ्नो globally celebrated TANK ब्रान्ड नेपाली बजारमा भव्य रूपमा प्रस्तुत गरेको छ।

    images
    images

    Adventure, innovation र उत्कृष्ट SUV craftsmanship को प्रतीक मानिने यस ब्रान्ड अन्तर्गत नेपालमा पहिलोपटक लक्जरी ७ सिट TANK 500 र दमदार ५ सिट TANK 300 सार्वजनिक गरिएका छन्, जसमा क्रमशः अत्याधुनिक PHEV र HEV टेक्नोलोजी उपलब्ध छ।

    विश्वव्यापी रूपमा, TANK ले आफ्नो Chengdu Auto Show 2021 डेब्यु र चीनमा 2022 को आधिकारिक लन्च पछि Indonesia, Thailand, Malaysia, South Africa, Australia र New Zealand जस्ता प्रमुख बजारहरूमा आफ्नो प्रभुत्व जमाएको छ। हालसम्म Australia, Central Asia, ASEAN, Middle East र South Africa लगायतका बजारमा प्रवेश गर्दै करिब ४ लाख युनिटको ग्लोबल बिक्री गरिसकेको छ, जसले यसलाई अफ–रोड प्रेमीहरूको नयाँ रोजाइ बनाएको छ।

    नेपालमा यसको प्रवेश GWM को बजारप्रतिको प्रतिबद्धता मात्र नभई अफ–रोड संस्कृतिमा नयाँ अध्यायको सुरुवात पनि हो। TANK केवल गाडी होइन — यो जीवनशैलीको चुनाव हो। Capability, comfort र class चाहने नेपाली ड्राइभरहरूलाई TANK 300 र TANK 500 ले प्रिमियम अफ–रोड लक्जरीको नयाँ युगमा प्रवेश गराएको छ।

    TANK नामको अर्थ:

    T – TANK, Technology, Trend

    U – User, United

    यसले प्राविधिक दक्षता र मानव सम्बन्धको perfect balance झल्काउँछ।

    नेपालमा उच्च मागका रूपमा प्रस्तुत TANK 300 र TANK 500 मा २.० लिटर टर्बो पेट्रोल HEV र PHEV भर्सन तथा ९-स्टेप्ड अटोमेटिक ट्रान्समिसन (HI4-T) उपलब्ध छन्।

    HEV भर्सन: ३५१ PS पावर र ६४८ NM टर्क

    PHEV भर्सन: ४०८ PS पावर र ७५० NM टर्क

    यी गाडीहरू प्रिमियमका कठिन बाटोदेखि शहरका smooth सडकसम्म सहज यात्रा सुनिश्चित गर्छन्।

    प्रारम्भिक मूल्य:

    TANK 300 HEV — रु. १ करोड ५९ लाख ९९ हजार

    TANK 500 PHEV — रु. २ करोड १५ लाख ९९ हजार

    नेपाली SUV प्रेमीहरूको लागि यो केवल गाडी होइन, बरु शक्ति, प्रबल उपस्थिति र नवीनताको अनुपम अनुभव हो। City बाट Himalayas सम्म, TANK Series ले “Beyond Off-Road” को अनुभव नयाँ तरिकाले प्रदान गर्नेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय