क्लासिक टेकले सुरु गर्यो देशभरी सर्भिस सपोर्ट क्याम्प, कहाँ कहिले ?

क्लासिक टेकले सुरु गर्यो देशभरी सर्भिस सपोर्ट क्याम्प, कहाँ कहिले ?

बिहिवार, साउन २२ २०८२
बिहिवार, साउन २२ २०८२
  • क्लासिक टेकले सुरु गर्यो देशभरी सर्भिस सपोर्ट क्याम्प, कहाँ कहिले ?

    काठमाडौँ / देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सपोर्ट क्याम्प सञ्चालन गरेको छ । ग्राहकहरूलाई इन्टरनेट सम्बन्धी आउने गरेको समस्यालाई मध्यनजर गर्दै कम्पनीले सपोर्ट क्याम्प सञ्चालन गरेको हो ।

    images
    images

    सपोर्ट क्याम्पअन्तर्गत इन्टरनेट सम्बन्दि चेतनामूलक सन्देश, तुरुन्त फिल्ड सपोर्ट, राउटर सट्टा, स्पिड टेस्ट, फाइबर परिवर्तन, सुस्त इन्टरनेटलगायतका ग्राहकको समस्या ग्राहकको घरघरमै पुगेर सपोर्ट क्याम्प मार्फात ग्राहकलाई सेवा दिएको हो ।

    सपोर्ट क्याम्पमा सम्बन्धि क्षेत्रको प्राविधिक प्रमुख, शाखा प्रमुखलगायतको टोलीको उपस्थिति रहेको छ । 

    सपोर्ट क्याम्प सञ्चालन हुने समय र स्थान 

    note.JPG

    देशैभरी सञ्चालन हुने सपोर्ट क्याम्पबाट कम्तिमा पनि हरेक ठाउँबाट ५० जना ग्राहकलाई सेवा दिन सकिने कम्पनीको लक्ष्य छ। इन्टरनेट समस्या समाधानलाई प्राथमिकता दिदै सुरु गरिएको उक्ता सपोर्ट क्याम्पमा आफूलाई पायक पर्ने स्थानबाट सेवा लिन र सपोर्ट क्याम्पबारे जानकारी लिन क्लासिक टेको अधिकारिक फेसबुक पेज, वेब साइड, क्लासिक टेक मोबाइल एप्लिकेशन, वा फोनमा सम्पर्क गर्न कम्पनीको आग्रह छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय