प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा

आइतवार, साउन १८ २०८२
आइतवार, साउन १८ २०८२
  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा

    काठमाडौँ / प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ३० हजार ४४२ सय कित्ता सेयर आजदेखि बिक्रीमा राखेको हो ।

    images
    images

    कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै यो सूचना जारी भएको ३५ दिभित्र सेयर खरिदका लागि आवेदन दिन सक्छन् ।लगानीकर्ताले प्रतिकित्ता २०३ रुपैयाँमा उक्त सेयर खरिद गर्न सक्नेछन् । संस्थापक सेयरधनीहरूले सेयर खरिदका लागि काठमाडौँको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय