राष्ट्रपति रामचन्द्र पौडेलद्धारा पूर्व निर्वाचन आयुक्त शर्माप्रति श्रद्धान्जली व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा पूर्व निर्वाचन आयुक्त शर्माप्रति श्रद्धान्जली व्यक्त

आइतवार, असार २९ २०८२
आइतवार, असार २९ २०८२
  • images
    images
    राष्ट्रपति रामचन्द्र पौडेलद्धारा पूर्व निर्वाचन आयुक्त शर्माप्रति श्रद्धान्जली व्यक्त
    images
    images

    काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगकी पूर्वआयुक्त एवम् वरिष्ठ पत्रकार इला शर्माको निधनप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । शर्माको शनिबार ह्दयघातका कारण निधन भएको थियो । 

    राष्ट्रपति पौडेलले शर्माले पत्रकारिताका माध्यामबाट नेपाली समाजलाई पु¥याएको योगदान स्मरणीय रहेको भन्दै निर्वाचन आयुक्तका रुपमा निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गर्दै कामको स्मरण गरेको राष्ट्रपतिको सचिवलयले जनाएको छ । 

    पत्रकारितको पृष्ठभूमीबाट निर्वाचन आयुक्त बनेकी शर्मा २०६९ देखि २०७५ फागुनसम्म निर्वाचन आयुक्तको जिम्मेवारीमा थिइन्  । साथै,  राष्ट्रपति पौडेलले श्रद्धान्जलीमा शर्माको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com