काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँँ ३४ पैसा र बिक्री दर १३६ रुपैयाँँ ९४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँँ ४३ पैसा र बिक्रीदर ८९ रुपैयाँँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँँ ३१ पैसा र बिक्रीदर १०० रुपैयाँँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँँ ०५ पैसा र बिक्रीदर १०७ रुपैयाँँ ५२ पैसा, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँँ १० पैसा र बिक्रीदर १८६ रुपैयाँँ ९२ पैसा तोकिएको छ ।
यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँँ ८३ पैसा र बिक्रीदर १७२ रुपैयाँँ ५९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँँ २७ पैसा र बिक्रीदर १४ रुपैयाँँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँँ ६२ पैसा तोकिएको छ ।
साथै, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँँ ३५ पैसा र बिक्रीदर ३६ रुपैयाँँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँँ ४१ पैसा र बिक्रीदर ३७ रुपैयाँँ ५७ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँँ ४४ पैसा कायम गरिएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर नौ रुपैयाँँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँँ १२ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँँ २२ पैसा र बिक्रीदर चार रुपैयाँँ २४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँँ र बिक्रीदर १० रुपैयाँँ ०५ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँँ ३७ पैसा र बिक्रीदर १७ रुपैयाँँ ४५ पैसा रहेको छ ।
त्यस्तै, भारतीय रुपैयाँँ एक सयको खरिददर १६० रुपैयाँँ र बिक्री दर १६० रुपैयाँँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँँ ६७ पैसा र बिक्रीदर ४४८ रुपैयाँँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँँ ६७ पैसा र बिक्रीदर ३६३ रुपैयाँँ २६ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँँ १३ पैसा र बिक्रीदर ३५५ रुपैयाँँ ६९ पैसा रहेको छ ।