लक्ष्मी सनराइज बैंक र आइसिएफसीबिच जोखिम व्यवस्थापन सुदृढीकरण र दिगो वित्त प्रवर्द्धनका लागि साझेदारी

लक्ष्मी सनराइज बैंक र आइसिएफसीबिच जोखिम व्यवस्थापन सुदृढीकरण र दिगो वित्त प्रवर्द्धनका लागि साझेदारी

शुक्रवार, असार १३ २०८२
शुक्रवार, असार १३ २०८२
  • images
    images
    लक्ष्मी सनराइज बैंक र आइसिएफसीबिच जोखिम व्यवस्थापन सुदृढीकरण र दिगो वित्त प्रवर्द्धनका लागि साझेदारी
    images
    images

    लक्ष्मी सनराइज बैंक लिमिटेडले International Finance Corporation (IFC) सँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको छ । बैंकले आफ्नो सञ्चालन प्रभावकारिता अभिवृद्धि र दिगो विकास तर्फ महत्त्वपूर्ण कदम चाल्दै उक्त सम्झौता गरेको हो ।

    यस साझेदारीले सूचना प्रविधि, बजार, कर्जा र सञ्चालन सम्बन्धी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनेका साथसाथै जलवायु फाइनान्स र सप्लाइ चेन फाइनान्स जस्ता दिगो वित्त र आपूर्ति वित्तको प्रवर्द्धन गर्ने गरी दुर्इ मुख्य क्षेत्रहरूमा आफ्नो पहल केन्द्रित गर्नेछ ।
     
    यस सम्झौता पत्रमा लक्ष्मी सनराइज बैंकका तर्फबट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक ९ँष्लबलअष्ब िक्ष्लकतष्तगतष्यलक न्चयगउ – ग्उकतचभबm बलम ब्मखष्कयचथ० मेहदी चेरकाउईले हस्ताक्षर गरेका थिए । 

    यो साझेदारीले लक्ष्मी सनराइज बैंकको दिगोपनको आधार निर्माण, जोखिम व्यवस्थापनमा सुधार  ग्राहकहरूको दीर्घकालीन हितलार्इ प्राथमिकता दिने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com