ग्वार्को फ्लाई ओभरको उद्घाटन शुक्रबार ४ बजे हुने

ग्वार्को फ्लाई ओभरको उद्घाटन शुक्रबार ४ बजे हुने

बिहिवार, असार ५ २०८२
बिहिवार, असार ५ २०८२
  • images
    images
    ग्वार्को फ्लाई ओभरको उद्घाटन शुक्रबार ४ बजे हुने
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरस्थित ग्वार्को फ्लाई ओभरको उद्घाटन गर्ने भएका छन् । भोली जेष्ठ ६ गते शुक्रबार अपरान्ह ४ बजे ओलीले उक्त फ्लाई ओभरको उद्घाटन गर्ने कार्यक्रम छ । 

    गएको शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरि सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com