सहरी तथा संवदेनशील भूबनोट भएको क्षेत्रमा आरसीसी ढलानसहितको सडक

सहरी तथा संवदेनशील भूबनोट भएको क्षेत्रमा आरसीसी ढलानसहितको सडक

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • images
    images
    सहरी तथा संवदेनशील भूबनोट भएको क्षेत्रमा आरसीसी ढलानसहितको सडक
    images
    images

    काठमाडौँ / सरकारले आगामी आर्थिक बर्षमा सहरी तथा संवदेनशील भूबनोट भएको क्षेत्रमा आरसीसी ढलानसहितको सडक निर्माण गर्ने भएको छ । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी निर्माण सामाग्रीको खपत बढ्ने र सडक पूर्वाधार टिकाउ हुने भएकोले आरसीसी ढलानसहितको सडक निर्माण गरिने बताएका हुन् । 


    उनले भने, “सहरी तथा संवदेनशील भूबनोट भएको क्षेत्रमा गुणस्तरीय र दिगो सडक निर्माण गर्न सिमेन्ट, छड र गिट्टी र बालुवा प्रयोग गरी आरसीसी ढलानसहितको कालोपत्रे गरिनेछ ।”

    यसबाट स्वदेशी निर्माण सामाग्रीको खपत बढ्ने र सडक पूर्वाधार टिकाउ हुने उनले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com