सुरुङमार्गको निर्माण सम्पन्न गर्न २ अर्ब ६० करोड बजेट

सुरुङमार्गको निर्माण सम्पन्न गर्न २ अर्ब ६० करोड बजेट

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • images
    images
    सुरुङमार्गको निर्माण सम्पन्न गर्न २ अर्ब ६० करोड बजेट
    images
    images

    काठमाडौँ / सरकारले सुरुङ प्रविधिलाई विस्तार गर्ने जनाएको छ । आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नागढुङ्गा र सिद्धबाबा सुरुङमार्गको निर्माण सम्पन्न गर्न २ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको घोषणा गरेका छन् ।

    वन तथा राष्ट्रिय निकुञ्ज भएको क्षेत्रमा अन्डरपास र ओभरपास जस्ता वन्यजन्तुमैत्री पूर्वाधार संरचना निर्माण गरिने उनले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com