टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस, हेर्नुस् दर्जन तस्बीरहरूमा

टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस, हेर्नुस् दर्जन तस्बीरहरूमा

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस, हेर्नुस् दर्जन तस्बीरहरूमा

    आज जेठ १५ गते अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन । आज देशविदेशमा रहेका नेपालीहरूले गणतन्त्र दिवस मनाइरहेका छन् । सरकारले काठमाडौँको टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाएको छ । 

    images
    images

    Ganatantra dibas (3).jpeg

    पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथ दिवस मनाइएको हो । कार्यक्रममा हरेक वर्ष जस्तै शान्तिकका प्रतीक परेवा पनि उडाइएको छ ।

    Ganatantra dibas (12).jpeg

    समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति  रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्याधीश प्रकाशमान सिंह रावत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

    तस्विरहरू : बिजेन अमात्य/नेपाल न्यूज बैंक

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय