सोलुखुम्बुमा भूकम्पको धक्का

सोलुखुम्बुमा भूकम्पको धक्का

बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • images
    images
    सोलुखुम्बुमा भूकम्पको धक्का
    images
    images

    काठमाडौँ / बुधबार सँझ सोलुखुम्बुमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोलुखुम्बु जिल्लाको छेस्काम आसपास केन्द्रबिन्दु भएर साँझ ६ बजेर ११ मिनेट जाँदा भूकम्प गएको हो । 

    भूकम्पको तीव्रता म्याग्निच्युडमा ४.६ मापन गरिएको केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com