बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना, केके  छन् आकर्षण ?

बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना, केके  छन् आकर्षण ?

मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  • images
    images
    बजाज कम्पनीले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना, केके  छन् आकर्षण ?
    images
    images

    काठमाडौँ / बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘बजाज ग्रान्ड कार्निभल’ योजना ल्याएको छ ।

    कम्पनीले यही २०८२ वैशाख १६ गतेदेखि २१ गतेसम्म भृकुटीमण्डपम आयोजना हुन लागेको ‘बजाज ग्रान्ड कार्निभल’ मार्फत ग्राहकहरूले २० प्लस भ्यालुयटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन, अन द स्पट फाइनान्स तथा निःशुल्क असेसोरिज पाउने कम्पनीले जनाएको छ ।

    साथै यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया अन्त्य गरिने पनि जनाइएको छ । जस्तै घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेटलगायतका विभिन्न कागजात आवश्यकतालाई यो योजनाले सरल बनाउने बताइएको छ ।

    किस्ताबन्दीमा किन्न चाहने ग्राहकले एक घण्टाभित्रै ऋण पास गरेर ९.९९ प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्समार्फत सुविधा पाउन सक्ने जनाइएको छ ।

    News1.JPG

    साथै, बजाज ग्रान्ड कार्निभल वैशाख १६ गतेदेखि वैशाख २१ गतेसम्म भृकुटीमण्डपमा चल्ने छ भने ग्राहकहरूको लागि गेम जोन, टेस्ट राईड पनि रहेको छ ।

    काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘बजाज ग्रान्ड कार्निभल’ नेपालको बृहत ठुलो मोटरसाइकल एक्सचेन्ज योजना हो ।

    यस योजना अन्तर्गत ग्राहकहरूले बजाजका मोटरसाइकलहरू ग्राहकहरूलाई आफ्ना पुराना बाइकहरूको उच्चतम् मूल्याङ्कन प्राप्त गरेर बजाजका आकर्षक नयाँ मोडेलहरू लैजाने असर प्रदान गर्दछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com