नेको इन्स्योरेन्सका सेयरधनीहरूले लाभांश पाउने, बोनस र नगद कति ?

नेको इन्स्योरेन्सका सेयरधनीहरूले लाभांश पाउने, बोनस र नगद कति ?

बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • images
    images
    नेको इन्स्योरेन्सका सेयरधनीहरूले लाभांश पाउने, बोनस र नगद कति ?
    images
    images

    काठमाडौँ / नेको इन्स्योरेन्स लिमिटेडका सेयरधनीहरूले लाभांश पाउने भएका छन् । कम्पनीको बैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव निर्णय गरेको हो । 

    कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । 

    कम्पनीले वितरण गर्ने उक्त लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले प्राप्त गर्र्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com