३२ औं पारिजात स्मृति सभाको अवसरमा पारिजात–२०८१ प्रदान गरिने

३२ औं पारिजात स्मृति सभाको अवसरमा पारिजात–२०८१ प्रदान गरिने

बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • images
    images
    ३२ औं पारिजात स्मृति सभाको अवसरमा पारिजात–२०८१ प्रदान गरिने
    images
    images

    काठमाडौं/ पारिजात स्मृति केन्द्रको आयोजनामा  यहि वैशाख ५ गते शुक्रबार, दिउँसो २ बजे पारिजात स्मृति भवन, म्हेपी, नयाँबजारमा ३२ औं पारिजात स्मृति सभा आयोजना हुने भएको छ। 

    सो अवसरमा पारिजात–२०८१ पुरस्कार प्रदान गरिने केन्द्रका महासचिब दिलसुन्दर श्रेष्ठले बताएका छन् । 

    उनका अनुसार विभिन्न विधामा योगदान दिने स्रष्टाहरुलाई निम्न सम्मान प्रदान गरिने जनाएको छ । 

    पारिजात बालसाहित्य सम्मान–२०८१– बालसाहित्यकार तेजप्रकाश श्रेष्ठ

    पारिजात कला सम्मान–२०८१– चित्र तथा मूर्तिकार उत्तम डङ्गोल

    पारिजात सृजन सम्मान–२०८१– स्रष्टा बिना थिङ

    पारिजात संघर्षशील नारी सम्मान–२०८१– डा. विन्दा पाण्डे

    पारिजातको स्मृतिमा हरेक वर्ष आयोजना हुँदै आएको छ । 

    स्मृति सभामा स्रष्टाहरूको योगदानलाई सम्मान गर्दै समाजमा सकारात्मक सन्देश दिन खोजिएको छ । 

    कार्यक्रम सबैका लागि खुला रहनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com