ChriXtina Rocca र Anherb Natural ले ल्यायो New Year, New Attitude उपहार योजना

ChriXtina Rocca र Anherb Natural ले ल्यायो New Year, New Attitude उपहार योजना

बिहिवार, चैत २८ २०८१
बिहिवार, चैत २८ २०८१
  • images
    images
    ChriXtina Rocca र  Anherb Natural ले ल्यायो New Year, New Attitude उपहार योजना
    images
    images

    सौन्दर्य र गुणस्तरको प्रतीक ChriXtina Rocca र  Anherb Natural ले नयाँ वर्षको सुरुवात 'New Year, New Attitude' उपहार योजना सार्वजनिक गरेको छ ।

    'New Year, New Attitude' अन्तर्गत तीन–तीन जना गरी जम्मा ६ जना भाग्यशाली विजेताले आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।

    ChriXtina Rocca इटालीमा उत्पादित यूरोपियन सौन्दर्य ब्रान्ड हो भने Anherb Natural भारतमा उत्पादित सौन्दर्य ब्रान्ड हो । जसअन्तर्गत ChriXtina Rocca ले उच्च गुणस्तरीय, ChriXtina Rocca, lipstick, Chriztina Rocca lip gloss, Chriztina Rocca Volume Mascara, Chriztina Rocca Lengthening Mascara, Chriztina Rocca Lip Oil  आदि प्रोडकहरु उत्पादन गर्दछ भने Anherb Natural ले Anherb Sun cream SPF 50, Anherb After Sun Cleanser, Anherb After Sun Recovery Gel, Anherb Face Mask, Anherb Face Scrub आदि जस्ता व्यूटी प्रोडक्टहरु उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । 

    आधुनिक सौन्दर्य प्रवृत्ति र कालजयी आकर्षणलाई ध्यानमा राख्दै, यो ब्रान्डले आत्मविश्वास र व्यक्तिगत सौन्दर्यलाई अझ उजागर गर्न प्रेरणा दिन्छ ।

    सो उपहार योजनामा सहभागी हुन इच्छुकहरूलाई ChriXtina Rocca र  Anherb Natural को फेसबुक पेज वा इन्स्टाग्राम पेजलाई लाइक फलो गर्नुपर्ने हुन्छ । 

    साथै ChriXtina Rocca र  Anherb को फेसबुक पेज वा इन्स्टाग्राम पेजमा पोस्ट गरिएको पोस्टलाई तपाईको स्टोरीमा सेयर गरी ४ जना साथीलाई ट्याग गर्नु पर्ने हुन्छ, जसले सौन्दर्य सामग्री मन पराउँछन् । विजेताको छनौट योजना समाप्ती पश्चात लक्की–ड्र मार्फत गरिने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com