अर्थोपेडिक सर्जन डा. मेहताको स्वरमा ‘माया गर्ने मै हो’ सार्वजनिक

अर्थोपेडिक सर्जन डा. मेहताको स्वरमा ‘माया गर्ने मै हो’ सार्वजनिक

बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • images
    images
    अर्थोपेडिक सर्जन डा. मेहताको स्वरमा ‘माया गर्ने मै हो’ सार्वजनिक
    images
    images

    काठमाडौँ / डा. विक्रान्त मेहताको स्वर रहेको ‘माया गर्ने मै हो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको गीतमा अर्थोपेडिक सर्जन डा.  मेहताकै अभिनय छ। उनलाई मोडल स्मारिका ढकालले साथ दिएकी छन् । 

    प्रेम कहानीलाई निर्देशक प्रकाश धितालले प्रस्तुत गरेका हुन् । रिदम कँडेलको ऐरेन्ज, नरेश बिसीको मिक्सिगं मास्टरिगं तथा रोशन विश्वकर्माको कोरियोग्राफी रहेको सार्वजनिक गीतको अवधारण निर्देशक धितालकै हो। 

    सार्वजनिक गीतको भिडियो एम सिरिज ग्लोबलबाट सार्वजनिक गरिएको हो । भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका हुन् भने सम्पादन राकेश दाहालले गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com