उर्जामन्त्री दीपक खड्काविरुद्धको उजुरी १० महिनापछि सांसदहरूलाई वितरण

उर्जामन्त्री दीपक खड्काविरुद्धको उजुरी १० महिनापछि सांसदहरूलाई वितरण

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • उर्जामन्त्री दीपक खड्काविरुद्धको उजुरी १० महिनापछि सांसदहरूलाई वितरण

    काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काविरुद्धको उजारी सांसदहरूलाई वितरण गरिएको छ । नेपाल स्काउटले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा दर्ता गरेको उजारी मंगलबार बसेको समितिको बैठकमा सदस्यहरूलाई वितरण गरिएको हो।

    images
    images

    २०८० माघ १४ मा उजुरी दर्ता भएको उक्त उजुरी १० महिनापछि मात्रै समिति सदस्यहरूलाई वितरण गरिएको छ।

    मन्त्री खड्का सञ्चालक रहेको खड्काल्यान्ड डेभलपमेन्ट प्रालिले भवन र जग्गा उपयोग गरेबापत ५ करोड रुपैयाँभन्दा बढी भाडा रकम नतिरेको भन्दै स्काउटले राज्यव्यवस्था समितिमा निवेदन दिएको थियो ।

    -1.jpg-0.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय