यस्तो देखियो काठमाडौं महानगरपालिका १६ मा रास्वपाको विजयी र्‍याली [ तस्वीरहरु ]

यस्तो देखियो काठमाडौं महानगरपालिका १६ मा रास्वपाको विजयी र्‍याली [ तस्वीरहरु ]

सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • यस्तो देखियो काठमाडौं महानगरपालिका १६ मा रास्वपाको विजयी र्‍याली [ तस्वीरहरु ]

    काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्ष रास्वपाकी रोजिना श्रेष्ठले २ हजार ९ सय २ मत ल्याएर वडाध्यक्ष निर्वाचित भएपछि पार्टीले ब्यापक विजयी जुलुस निकालेको छ । 

    images
    images

    उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरेका थिए । यस्तै, तेस्रो स्थानमा आएका नेपाली कांग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत प्राप्त गरे। 

    एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ९२ मत ल्याएर चौथो भए।

    पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौं महानगरपालिका—१६ मा जित हात पारेको हो। जितपछि खुशीयालीमा कार्यकर्ताहरुले पार्टी मूख्य कार्यलयदेखि विजय जुलुस निकालेको थियो । 

    यस्तो देखियो काठमाडौं महानगरपालिका १६ मा रास्वपाको विजयी र्‍याली तस्वीरहरु 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय