नेरुडे मिर्मिरे लघुवित्तको ६७ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

नेरुडे मिर्मिरे लघुवित्तको ६७ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • images
    images
    नेरुडे मिर्मिरे लघुवित्तको ६७ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने
    images
    images

    काठमाडौँ / नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले विभिन्न सात जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ६७ हजार १५९ कित्ता शेयर बिक्रीमा राखेको हो।

    उक्त शेयर यसभन्दा अघि संस्थापकहरूले मात्रै किन्न पाउने गरी बिक्री खुला गरिएको थियो। तर तोकिएको म्यादसम्म संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेपछि संस्थापक बाहेकका व्यक्ति वा संस्थाले मात्रै किन्न पाउने गरी शेयर पुनः बिक्री खुला गरिएको हो।

    शेयर किन्न इच्छुक खरीदकर्ताले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–८ स्थित केन्द्रीय कार्यालयमा लिखित निवेदन पेश गर्नु पर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com