हुण्डाइ कम्पनीको ३३ हजार डलरको हाइड्रोजन कार नेपालमा, प्रधानमन्त्रीले गरे शुभारम्भ

हुण्डाइ कम्पनीको ३३ हजार डलरको हाइड्रोजन कार नेपालमा, प्रधानमन्त्रीले गरे शुभारम्भ

शुक्रवार, भदौ १४ २०८१
शुक्रवार, भदौ १४ २०८१
  • images
    images
    हुण्डाइ कम्पनीको ३३ हजार डलरको हाइड्रोजन कार नेपालमा, प्रधानमन्त्रीले गरे शुभारम्भ
    images
    images

    धुलिखेल / कोरियामा बनेको हुण्डाइ कम्पनीको ‘हाइड्रोजन कार’को शुभारम्भ गरिएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलोपटक ल्याइएको  ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज शुभारम्भ गरेका हुन् ।

    विश्वविद्यालयको २९ औँ दीक्षान्तअघि सो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरिएको हो । 

    कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइएको थियो। 

    शुभारम्भ कार्यक्रममा बोल्दै प्रधामन्त्री ओलीले हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भई प्रदूषण कम गर्न सहयोग हुने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com