यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

मंगलवार, असार ११ २०८१
मंगलवार, असार ११ २०८१
  • images
    images
    यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
    images
    images

    काठमाडौँ / यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको हो ।

    बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा उक्त यूनाइटेड अजोड इन्स्योरेन्सको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल र लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्तारक्षर गरेको हुन् र

    कम्पनीले आफ्नो हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशनका गर्ने भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com