प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

बिहिवार, असार ६ २०८१
बिहिवार, असार ६ २०८१
  • images
    images
    प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर : सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड
    images
    images

    काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदका जिज्ञासाको जवाफ दिने भएका छन् । 

    प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको संसद् सचिवालयले सार्वजनिक गरेको छ । 

    आजको बैठकमा नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छन् ।

    विनियोजन विधेयकमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले बुधबारदेखि दिन थालेका हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com