बीमितलाई १५ दिनभित्र दाबी भुक्तानी बुझिलिन नेको इन्स्योरेन्सको आग्रह, सम्पर्कमा नआए फाइल बन्द गरिने

बीमितलाई १५ दिनभित्र दाबी भुक्तानी बुझिलिन नेको इन्स्योरेन्सको आग्रह, सम्पर्कमा नआए फाइल बन्द गरिने

सोमवार, जेठ २८ २०८१
सोमवार, जेठ २८ २०८१
  • images
    images
    बीमितलाई १५ दिनभित्र दाबी भुक्तानी बुझिलिन नेको इन्स्योरेन्सको आग्रह, सम्पर्कमा नआए फाइल बन्द गरिने
    images
    images

    काठमाडौँ / नेको इन्स्योरेन्स लिमिटेडले बीमितहरूलाई आर्थिक वर्ष २०८०/८१ वैशाख मसान्त सम्मको बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । 

    हालसम्म यस कम्पनीमा वा बीमा सर्भेयरलाई दाबी फछ्र्यौट गर्न आवश्यक कागजात पेश नभएको वा कम्पनीको सम्पर्कमा नआएका बीमितहरुलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको सम्पर्कमा आउन आग्रह गरेको छ ।

    कम्पनीको केन्द्रीय कार्यालय, नजिकको शाखा कार्यालय वा बीमा सर्भेरकोे सम्पर्कमा आई दाबी भुक्तानी प्रक्रिया अगाडी बढाउन कम्पनीले आग्रह गरेको तोकिको समयमा कम्पनीको सम्पर्कमा नआएको खण्डामा बीमितको दाबी फाइल बन्द गरिने जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com