राष्ट्र बैङ्कले किन रोक्का गर्यो ‘पेवेल’ र ‘सजिलो पे’को बैङ्क खाता

राष्ट्र बैङ्कले किन रोक्का गर्यो ‘पेवेल’ र ‘सजिलो पे’को बैङ्क खाता

मंगलवार, जेठ २२ २०८१
मंगलवार, जेठ २२ २०८१
  • images
    images
    राष्ट्र बैङ्कले किन रोक्का गर्यो ‘पेवेल’ र ‘सजिलो पे’को बैङ्क खाता
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले दुई वटा भुक्तानी सेवा प्रदायक संस्थाको बैङ्क खाता रोक्का गरेको छ । नियामक राष्ट्र बैङ्कले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैङ्क खाता रोक्का गरेको हो ।

    “पेवेल नेपाल प्राइभेट लिमिटेड अनामनगर र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेड, बालुवाटारबाट भइरहेका कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा उपयुक्त संस्थाको बैङ्क तथा वित्तीय संस्थामा रहेका खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको छ”, राष्ट्र बैङ्कद्वारा जारी सूचनामा उल्लेख छ ।

    कारोबार शंकास्पद रहेको, हुन्डी, तस्करीलगायत गैरकानुनी कारोबारमा संलग्न रहेकोलगायतका कारणले अनुसन्धान पूरा नभएसम्मका लागि यी कम्पनीको बैङ्क खाता कारोबार रोक्न निर्देशन दिइएको राष्ट्र बैङ्क स्रोतले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com