कालिका लघुवित्तको ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, शेयरधनीहरुले मात्रै आवेदन दिन पाउने

कालिका लघुवित्तको ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, शेयरधनीहरुले मात्रै आवेदन दिन पाउने

शुक्रवार, पुस २७ २०८०
शुक्रवार, पुस २७ २०८०
  • कालिका लघुवित्तको ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, शेयरधनीहरुले मात्रै आवेदन दिन पाउने

    काठमाडौँ / कालिका लघुवित्त वित्तीय संस्थाको ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ।

    images
    images

    संस्थाको विभिन्न शेयरधनीहरुका नाममा रहेको ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

    इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। शेयर खरिदका लागि कास्कीको पोखरा–१० स्थित संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ।

    तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने संस्थाले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय