एसबिआई बैङ्क र ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टरबिच छुटसम्बन्धी सम्झौता

एसबिआई बैङ्क र ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टरबिच छुटसम्बन्धी सम्झौता

बिहिवार, पुस १९ २०८०
बिहिवार, पुस १९ २०८०
  • images
    images
    एसबिआई बैङ्क र ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टरबिच छुटसम्बन्धी सम्झौता
    images
    images

    काठमाडौँ / नेपाल एसबिआई बैङ्क लिमिटेड र ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. टिकापुर, कैलालीबिच छुटसम्बन्धी सम्झौता भएको छ ।  बैङ्क र अस्पतालबिच बैङ्कका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैङ्किङ् सेवा प्रयोगकर्ता ग्राहकहरूलाई लक्षित गरी ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लिमा कार्ड तथा मोबाइल बैङ्किङ् प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।
     
    उक्त सम्झौता सुदुरपश्चिम प्रदेश प्रमुख सन्तोष कुमार भण्डारी तथा अस्पतालका अध्यक्ष रत्ना उपाध्याय (बजगाईँ)बिच सम्पन्न भयो । उक्त सम्झौतामा अस्पतालका तर्फबाट कृष्णप्रसाद उपाध्याय बजगाईँ तथा बैङ्कका कर्मचारीहरूको पनि उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com