महालक्ष्मी विकास बैंकका ग्राहकले एपोलो डायग्नोस्टिक नेपालमा २५ प्रतिशतसम्मको छुट पाउने

महालक्ष्मी विकास बैंकका ग्राहकले एपोलो डायग्नोस्टिक नेपालमा २५ प्रतिशतसम्मको छुट पाउने

बुधवार, पुस १८ २०८०
बुधवार, पुस १८ २०८०
  • images
    images
    महालक्ष्मी विकास बैंकका ग्राहकले एपोलो डायग्नोस्टिक नेपालमा २५ प्रतिशतसम्मको छुट पाउने
    images
    images

    काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेड र एपोलो डायग्नोस्टिक नेपाल पाइभेट लिमिटेडबीच सम्झौता भएको छ । 

    “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ धुमबाराही, काठमाडौँमा अवस्थित एपोलो डायग्नोस्टिक नेपालसँग सम्झौता गरेको हो । 

    उक्त सम्झौता पश्चात बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

    प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्ः

    1.JPG

    यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com