राप्ती हाइड्रोको बार्षिक साधारण सभा पुस २९ गते, हकप्रद शेयर निष्कासन प्रस्ताव पारित गरिने

राप्ती हाइड्रोको बार्षिक साधारण सभा पुस २९ गते, हकप्रद शेयर निष्कासन प्रस्ताव पारित गरिने

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • राप्ती हाइड्रोको बार्षिक साधारण सभा पुस २९ गते, हकप्रद शेयर निष्कासन प्रस्ताव पारित गरिने

    काठमाडौँ / राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले पुस २९ गते बार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा दिउँसो साढे २ बजे शुरु हुने कम्पनीले जनाएको हो । 

    images
    images

    सभाले हकप्रद शेयर निष्कासन प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

    साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १५ गते बुकक्लोज गर्ने भएका छन । यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन सक्नेछन । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय