कुमारी बैंकलाई 'एक्सिलेन्स इन कम्जुमर कार्ड–क्रेडिट' अवार्ड

कुमारी बैंकलाई 'एक्सिलेन्स इन कम्जुमर कार्ड–क्रेडिट' अवार्ड

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • images
    images
    कुमारी बैंकलाई 'एक्सिलेन्स इन कम्जुमर कार्ड–क्रेडिट' अवार्ड
    images
    images

    काठमाडौं / कुमारी बैंक 'एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट' अवार्डबाट सम्मानित भएको छ। पुस ३ गते भिसा इन्टरनेसनलद्वारा आयोजित लिडर्स कन्क्लेभ सम्मेलनमा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो।

    स्थापनाकाल देखिनै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा लागेको बैंकको भनाइ छ।

    आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ इकाइ तथा ४९ विस्तारित काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com