गरिमा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस शेयर कति ?

गरिमा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस शेयर कति ?

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • images
    images
    गरिमा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस शेयर कति ?
    images
    images

    काठमाडौँ / गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट आफ्नो शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । 

    बैंकको बुधबार (पुस ४ गते) बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफा र शेयर प्रिमियमबाट हाल कायम चुक्तापुँजीको ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७.१४ रुपैयाँको कुल १० प्रतिशतले हुन आउने ५१ करोड ८७ लाख ६८ हजार ७०५.७२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

    प्रस्तावित लाभांशमा ९.५ प्रतिशतले हुन आउने ४९ करोड २८ लाख ३० हजार २७०.४३ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशतले हुन आउने २ करोड ५९ लाख ३८ हजार ४३५.२९ रुपैयाँबराबरको नगद लाभांश छन्।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com